Home
Presenters
Gallery
Schedule
Feedback
Links
News
Headlines:
खेल : भारतको गोरखपुरमा आजदेखि स्वस्तिक अटो बैड इन्डो-नेपाल २०-२० क्रिकेट हुने । राष्ट्रिय : अबरुद्व संविधान सभा र व्यवस्थापिका संसद्को बैठक आज अपरान्ह बस्ने । आर्थिक : मकवानपुरको डामनस्थित भ्यु टावरका संचालकलाई पक्राउ गरी राजस्व असूली गर्न गृहमन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आर्थिक : न्युनतम १ सय ९० रुपियाँ ज्यालाको माग गर्दै १० दिनदेखि आन्दोलनरत सुन्सरी-मोरङ औद्योगिक करिडरका मजदुरले आज विहानैदेखि पूर्व-पश्चीम र कोसी राजमार्ग अवरुद्व गरेका छन् । अन्तराष्ट्रिय : स्थल आक्रमण शुरु गरेपछि गाजामा चरम मानवीय संकट २६ बालबलिका सहित ९० जनाको मृत्यु । राष्ट्रिय : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी, महासचिवको प्रतिवेदनमाथि छलफल गरिने । अन्तराष्ट्रिय : आर्थिक संकटका कारण अमेरिकामा २५ लाख मानिसले रोजगारी गुमाउँदै । राष्ट्रिय : आफ्नो मन्त्री तथा सभासदलाई पदयुक्त गर्न हस्ताक्षर सहित फोरमले आज प्रधानमन्त्री र सभाध्यक्षलाई ज्ञापन बुझाउने । राष्ट्रिय : नेपाली सेनामा गर्न लागीएको नयाँ अर्को युद्वको तयारी भएको ठहर जनमुक्ति सेनामा प्रभाव नन्दकिशोर पुन पासाङले गर्नु भएको छ । राष्ट्रिय : प्रहरीले हिजो झापाको दमकबाट संयुक्त जनतान्त्रीक तराई मुक्ति मोर्चा पवन सिंह अन्तर्गतको जनमुक्ति सेनाका तिन जनालाई पक्राउ गरेको छ ।
About Us
Advertise With Us
Our Features
Contact Us
SiteMap
Home
Latest News
News Archive
Program Schedule
Presenters
Featured Artists Archive
Artist of the Month
Image Gallery
Feedback
About Maitri FM
Introduction
Advertisement Details
Contact Address
Special Features