Headlines:
खेल : भारतको गोरखपुरमा आजदेखि स्वस्तिक अटो बैड इन्डो-नेपाल २०-२० क्रिकेट हुने ।   राष्ट्रिय : अबरुद्व संविधान सभा र व्यवस्थापिका संसद्को बैठक आज अपरान्ह बस्ने ।   आर्थिक : मकवानपुरको डामनस्थित भ्यु टावरका संचालकलाई पक्राउ गरी राजस्व असूली गर्न गृहमन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।   आर्थिक : न्युनतम १ सय ९० रुपियाँ ज्यालाको माग गर्दै १० दिनदेखि आन्दोलनरत सुन्सरी-मोरङ औद्योगिक करिडरका मजदुरले आज विहानैदेखि पूर्व-पश्चीम र कोसी राजमार्ग अवरुद्व गरेका छन् ।   अन्तराष्ट्रिय : स्थल आक्रमण शुरु गरेपछि गाजामा चरम मानवीय संकट २६ बालबलिका सहित ९० जनाको मृत्यु ।   राष्ट्रिय : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी, महासचिवको प्रतिवेदनमाथि छलफल गरिने ।   अन्तराष्ट्रिय : आर्थिक संकटका कारण अमेरिकामा २५ लाख मानिसले रोजगारी गुमाउँदै ।   राष्ट्रिय : आफ्नो मन्त्री तथा सभासदलाई पदयुक्त गर्न हस्ताक्षर सहित फोरमले आज प्रधानमन्त्री र सभाध्यक्षलाई ज्ञापन बुझाउने ।   राष्ट्रिय : नेपाली सेनामा गर्न लागीएको नयाँ अर्को युद्वको तयारी भएको ठहर जनमुक्ति सेनामा प्रभाव नन्दकिशोर पुन पासाङले गर्नु भएको छ ।   राष्ट्रिय : प्रहरीले हिजो झापाको दमकबाट संयुक्त जनतान्त्रीक तराई मुक्ति मोर्चा पवन सिंह अन्तर्गतको जनमुक्ति सेनाका तिन जनालाई पक्राउ गरेको छ ।   
 
News Crew

Morning Shift

Desk Editor:

Ram Prasad Acharya, Naikap, Kathmandu

News Reader:

Ram Prasad Bastakoti, Nawalparasi

Urmila Shakya, Basantapur, Kathmandu

Srijana Thapa, Kapilvastu

Day Shift 

Desk Editor:

Yadav Raj Pathak, Gongabu, Kathmandu

News Reader:

Kamal Rana, Ilam

Sanjeevani Aryal, Gulmi

Santosh Subedi, Butwal