Studio Time: 02 45 pm AN Picture Cinema - Cinema
Headlines:
खेल : राजधानीमा जारी प्रथम एआईए अन्तरविद्यालय स्तरीय वास्केटबल अन्तर्गत विहिवार प्रि. क्वाटरफाइनल खेल हुँदै ।   अन्तराष्ट्रीय : अफगानिस्तानमा आफुहरु जीतको नजिक पुगेको विद्रोही समूह तालिवानका वरीष्ठ नेताको दाबी ।   राष्ट्रिय : एमाले पोलिटव्युरो बैठक बस्दै / सरकार गठनको प्रयास र पार्टीको आगामी रणनीतिबारे छलफल हुने ।   राष्ट्रीय : नेपाली सेनालाई अन्मिनको अनुगमनबाट मुक्त गराएर सरकारले शान्ति सम्झौता उल्लंघन गरेको माओवादीको आरोप / सरकारी पत्रपति असन्तुष्टि जनाउँदै माओवादीले विहिवार राष्ट्रसंघलाई पत्र पठाउने ।   अन्तराष्ट्रीय : अमेरिकी विदेशमन्त्रीद्वारा मेक्सिकोका लागू औषधि तस्करलाई विद्रोहीको संज्ञा ।   राष्ट्रीय : नेकपा माओवादीले सरकारी पत्र प्रति असन्तुष्टि जनाँउदै संयुक्त राष्ट्रसंघलाई पत्र पठायो ।   राष्ट्रीय : सरकार निर्माण लगायतका विषयमा छलफल गर्न विहिवार बस्ने भनिएको माओवादी केन्द्रिय समिति र एमाले पोलिटव्युरोको बैठक स्थगित ।   
 
Keshav Jung Pandey


Programs:
•  Music Bank
•  Who Is Who ?
•  Pop Vox
•  Adkalization
•  All Tracks
•  Reherasal
•  Good Morning Kathmandu
•  Though Gear
•  Manakamana Pop Count Down
•  Heart Beat

Contact address:
melodiouskeshav@hotmail.com

Short Message:
U r what u speak....

About Me:
hey frns stay cool......., as i m....