Studio Time: 03 37 am
Headlines:
खेल : शहिद स्मारक ए डिभिजन अन्तर्गत आइतवार खेलमा आर्मी विरुद्व एपीएफ र मनाङ मर्स्याङ्दी विरुद्व थ्रीस्टार भिड्दै ।   अन्तराष्ट्रीय : इराकमा आइतवार संसदीय आम निर्वाचन हुदै ।   राष्ट्रिय : शान्ति सुरक्षाको माग गर्दै पापडले आइतवार राजधानीमा र्‍याली र सभा गर्ने ।   राष्ट्रीय : एमाले केन्द्रिय कमिटी र काग्रेस केन्द्रिय समितिको छुट्टाछुट्टै बैठक राजधानीमा ।   राष्ट्रीय : संवैधानिक निकायमा रिक्त पदाधिकारी नियूक्ति वारे बस्ने भनिएको एमाले-काग्रेस बैठक स्थगित ।   राष्ट्रीय : सिन्धुपाल्चोकको चेहेरामा भएको सडक दुर्घटनामा २ को मृत्यु, वाराको मनर्हवामा प्रहरी कारवाहीमा सशस्त्र समूहका एक कार्यकर्ता मारिए ।   राष्ट्रीय : शान्ति प्रक्रिया निष्कर्षमा नपुगेसम्म नेपालमा अनमिनको उपाधिति अनिवार्य भएको माओवादी उपाध्यक्ष डा. भट्टराईको भनाई ।